अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता, पौष २० गते।
सुनसरीको इटहरीमा दुर्घटना भएको छ । इटहरी ५ स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को ८ प ४९२१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको हो ।दुर्घटनामा परि मोटरसाईकल चालक देवानगंज बस्ने बर्ष १९ को अजय उराँव टाउकको चोट अवस्था गम्भिर भएको हो । त्यस्तै अमित शर्मा सामान्य दुबै जनाको एपेक्श अस्पताल इटहरीमा उपचार भइरेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।