रोकिराखेको मोटरसाइकलमा टेक्टरले ठक्कर दिदा मोटरसाइकल चालक घाइते

अनलाईन न्युजपाटी,पर्सा,समाचारदादाता,फागुन १६ गते। 

 पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर ४ मा पर्ने पटेर्वा टोलको सडकमा हिजो बेलुकी ४:३२ बजे ना.७ त २९४१ नम्बरको ट्रकटरले रोकिराखेको क्रममा बा.४८ प.२१०३ नम्बरको मोटरसाइकललाई ठोकिएर जिराभवानी गाउँपालिका बसन्तपुर निवासी रमेश चौधरी र उसको श्रीमती गम्भीर घाइते भएको थियो र त्यसको साथि अनिल शाह पक्राउ परेका हुन्।घाइतेलाई उपचारका लागी बिरगंज नारायणी अस्पतालमा लगिएको छ, र दोषीलाई आवश्यक कारवाहीको लागि पथलैया थानामा राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *