१० लाख थान मास्कसहित काठमाडौंको सानोभर्याङबाट एक जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ५ गते।

नेपालमा पनि कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ ।प्रहरीले १० लाख थान मास्कसहित काठमाडौंको सानोभर्‍याङबाट एक जनालाई पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *