बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,चैत ५ गते।

बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्।  लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *