भारतमा थपिए ५५ लाख भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ६  गते

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या५५ लाख ६० हजार एक सय पाँच पुगेको छ ।

भारतमा अहिलेसम्म ज्यान गुमाउने संक्रमित ८८ हजार नौ सय ६५ छन् । एकै दिन एक हजार ५६ जनाको मृत्यु भयो ।

४४ लाख ९४ हजार सात सय २० जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ७६ हजार चार सय २० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *