दिल्लीमा प्रहरीमाथि बन्दुक प्रहार गर्ने शाहरुख गिरफ्तार

अनलाईन न्युजपाटी,एजेन्सी ,समाचारदादाता,फागुन २० गते।

भारतको नयाँ दिल्लीमा भएको संशोधित नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा प्रहरीमाथि बन्दुक प्रहार गरेका युवा शाहरुख गिरफ्तारीमा परेका छन् । उनलाई दिल्ली प्रहरीको क्राइम ब्रान्चले उत्तर प्रदेशबाट गिरफ्तार गरेको हो ।अर्कोतिर, त्यही हिंसामा संलग्न मानिएका ताहिर भने पक्राउ परेका छैनन् । उनी अझै पनि फरार रहेको प्रहरीले जनाएको छ । त्यो आन्दोलनमा मारिएका प्रहरी अधिकारी अंकित शर्माका परिवारले उनीमाथि गम्भीर आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *