ब्लाक्क प्लस डेक्करको “यो जाडोमा तपाईंको सच्चासाथी क्याम्पेन” सार्वजनिक

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १४ गते।

विश्वबिख्यात अमेरिकन ब्रान्ड ब्लाक्कं प्लस डेक्करले जाडोलाई लक्षितगरेर  यो जाडोमा तपाईंको सच्चा साथी क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको

जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्लाक्कं प्लस डेक्करले जाडोलाई विशेष लक्षित गरी यसक्याम्पेन अन्तर्गत ओ.एफ.आर हिटर, एअर ह्युमिडिफायर, फ्यानहिटर, एअरफ्राइर, इलेक्ट्रिकओभन, ओ.टि.जि.ओभन, कफीमेकर र कित्लीजस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ।

अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक्कं प्लस डेक्करका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुनेमा कम्पनी बिस्वस्त । ब्लाक्क प्लस डेक्करले प्रविधिको क्षेत्र मानवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखिनै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।

ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी.इ. ओ. एल. रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *