अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ५ गते।
स्थानीय सरकारी सेवा तर्फका निम्न सेवा समुह उपसमूह तथा तह पदहरुका लागि आ.प्र, खुला तथा समावेशी पदहरुमा प्रतियोगतात्मक परीक्षाद्धारा पदपूर्ती गर्नु पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उमेद्वार हरुबाट दरखास्त आव्हान गरिन्छ ।
तोकिएको न्युनतम योग्यता पुगेका उमेद्वारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.p1.gov. मार्फत आवेदन दिनु पर्ने छ। प्रतियोगतात्मक परीक्षाबाट छनौट भएका उमेद्वारहरूको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिश गरिनेछ । यसरी सिफारिश भएका उमेद्वारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।

















