अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १२ गते।
प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौडा स्थानीय सरकारी सेवा अनतर्गत स्थानीय तहका विभिन्न सेवा समुहका अप्राविधिक तथा प्राविधिक र स्वास्थ्य सेवा तर्फका विभिन्न पदको लागि ३९७ जना कर्मचारीको बिज्ञापन निकालिएको छ।

