अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, पुस १४ गते।
लोक सेवा आयोग बाट निजामती सेवा बाट बिभिन्न सेवा समुह का राजपत्राकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरह पदको बढुवा एवं खुला बिज्ञापन दरखास्त संकलन कार्य २०७८ /९/१८ गते सम्म स्थगित गरिएको छ।
