अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ५ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ८ हजार १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।
त्यस्तै, २ सय ४६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।