डडेल्धुरामा जारी निषेधाज्ञा २२ गतेसम्मका लागि पुनः थप

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,जेठ १६ गते।

डडेल्धुरामा जारी निषेधाज्ञा २२ गतेसम्मका लागि थप गरिएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय एक साता थप गर्दै जेठ २२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। 

जिल्लामा यसअघि जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *