आज थपिए ७६४ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ९९७पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २२ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ७६४ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ९९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ७ लाख ७४ हजार १७३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २१०पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *