त्रिकाल युवा क्लबद्वारा शुभकामना आदानप्रदान तथा प्रसाद वितरण कार्यक्रम

अनलाईन न्युजपाटी,धर्मेंद्र कुमार कुर्मी , विजयनगर ,समाचारदाता,कार्तिक २० गते।

कपिलवस्तु विजनगर गाउँपालिकामा भाइचाराको सम्बन्ध सुमधुर रहुनुको साथै सबैको सम्बन्ध प्रगाढ रहेको बताउनु भयो ।

युवा  समाजसेवी देबेन्द्रमणि  त्रिपाथीले हरेक कार्यमा युवाहरुले नै अगुवाइ गरेको बताउदै युवाहरूलाई सबै पक्षको साथ र  सहयोगको आवश्यक रहेको बताउनु भएको छ।

कार्यक्रममा जसपा नेता सन्तराम तेली, बजरङी गुप्ता लगाएतले शुभकामना मन्तव्य दिएको छ।

कार्यक्रममा जनप्रतिनिधि, समाजसेवीहरुको सहभागिता रहेको बताइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *