नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २३ गते।  

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

मुख्यसचिवका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११:३० मा केन्द्रीय समिति बैठक बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवले जाननकारी दिए ।

बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित रहने उनले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *