ओमिक्रोन भेरियन्टका कारण अहिले नै लकडाउन लगाइहाल्नै पर्ने स्थिति अहिले छैन: अमेरिकी राष्ट्रपति जो बाइडेन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर १४ गते।  

ओमिक्रोन भेरियन्टका कारण अहिले नै लकडाउन लगाइहाल्नै पर्ने स्थिति नभएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

ओमिक्रोन कोभिड भेरियन्ट चिन्ताको कारण त हो त तनावको कारण नभएको बाइडेनले  बताएका छन् ।

उनले भने, ‘यदि मानिसहरुले भ्याक्सिन लगाएका छन् र मास्क लगाइरहेकमा छन् भने अहिले नै लकडाउन गर्नुपर्ने स्थिति छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *