सुन र चाँदीको मूल्य संगै, आजको विदेशी मुद्राको नेपाली बजार मूल्य कति

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २६ गते।

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो

अमेरिकी डलर एकको नेपाली खरिद दर १२६  रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ भने युरो एकको खरिद दर १२९रुपैयाँ ९२ पैसा र बिक्री दर १३० रुपैयाँ ५४पैसा रहेको

पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५३ रुपैयाँ ४८पैसा र बिक्री दर १५४ रुपैयाँ २१पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३३ रुपैयाँ ७० पैसा र बिक्री दर १३४ रुपैयाँ ३३पैसा रहेको छ । त्यस्तै आजको सुन र चाँदीको मूल्य यस प्रकार रहेको छ। सुन प्रति तोला ९७,१०० तेजाबी सुन ९६, ६०० र चाँदी १,२३० प्रति तोला रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *