सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १२ गते। 

लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७८ मङ्सिर २८ गतेदेखि पुस ३ गतेसम्म सञ्चालन भएको आन्तरिक प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्याय, सरकारी वकिलतर्फको नतिजा सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *