पोखरा विश्वविद्यालयमा प्राध्यापक देखि प्रशासन सम्मको बिज्ञापन खुल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन१०गते।

पोखरा विश्वविद्यालयमा रिक्त रहेको देहायका प्राध्यापक, सह–प्राध्यापक र उप–प्राध्यापक,निम्न लिखित प्रशासनिक पदहरू खुल्ला/समावेशी पदमा खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७८ चैत्र १४ गतेसम्ममा र नियमानुसार दोब्बर दस्तुर तिरी मिति २०७८ चैत्र २१ गतेसम्ममा कार्यालय समयभित्रमा पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालय पोखरा महानगरपालिका–३०, ढुङ्गेपाटन, कास्कीमा आईपुग्ने गरि दरखास्त आव्हान गरिएको छ ।

पोखरा विश्वविद्यालयमा प्राध्यापक देखि प्रशासन सम्मको बिज्ञापन खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *