अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ३१ गते।
नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो ।
प्राधिकरणले आज विज्ञापन जारी गर्दै सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको हो।
खुला प्रतियोगिताका लागि विभिन्न पदमा दरखास्त आव्हान हो। यसका लागि असोज २० सम्म दरखास्त दिन सकिनेछ।