नेपाल विद्युत प्राधिकरण द्धारा विभिन्न पदका लागि दरखास्त आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ३१ गते।

नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो ।

प्राधिकरणले आज विज्ञापन जारी गर्दै सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको हो।

खुला प्रतियोगिताका लागि विभिन्न पदमा दरखास्त आव्हान हो। यसका लागि असोज २० सम्म दरखास्त दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *