अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,असार २६ गते।
लहानका सरसफाई संयोजक राम औतार शर्मा र शिक्षा संयोजक महेशश्वरी चौधरी लहानका उप प्रमुख राम चलितर महतो सम्बन्धित वडाका अध्यक्ष राम नाथ पंडित दलित जनकल्याण युवा क्लबका सबु सापकोटा लगायतका दर्जनौं ब्यक्तीहरुको सरफाई कार्यक्रममा उपस्थिति रहेको थियो।
स्थानीय बासीहरुलाई सरसफाई सम्बन्धि जन चेतना कार्यक्रमको सन्देश दिदै लहान ४ स्थित रहेको मुस्लिम समुदायमा सरसफाई गरेका छन्। लहान नगरपालिका र दलित जन कल्याण युवा क्लब सहकार्यमा कार्यक्रम सम्पन्न गरिका हुन। लहानका उप – प्रमुख महतो लगायतका जन प्रतिनिधिहरुले बाटो घाटो सफा सरसफाई गरिएका छन्।