अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १२ गते।
आज पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ५४ हजार ०८८ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ ।