आज थपिए ३ सय १२ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १५ हजार ००३ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ११ गते।

आज पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ००३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *