अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १८ गते।
पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुल भत्किएको छ ।
पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएको बताइएको छ ।
र्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको बताइएको छ ।
अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको उनले बताए ।