अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन १८ गते।
रुसले युक्रेनमा एक टेलिभिजन टावरमा आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ ।
युक्रेनको विदेश मन्त्रालयले घटनाबारे ट्वीटमार्फत जानकारी दिएको छ ।
रुसले भर्खरै युक्रेनमाथि लक्षित हमला गर्ने चेतावनी दिएको थियो ।
टिभी टावर रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत भत्किएको छ ।