रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र२६गते।

नेपाल सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *