अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २५ गते।
आज पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५२५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार १६२ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ।