आज थपिए १०२ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख २० हजार ८३५ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २५ गते।

आज पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ८३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ६५६ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *