अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता,कार्तिक २२ गते।
बाराबाट २५ केजी गाँजासहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका-१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।