सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,असार १६ गते।

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठकमा प्रदेश सांसदहरुले बजेट संशोधन गर्नुपर्ने अडान राखेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको हो ।

प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *