अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक १२ गते।
आज १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली बङ्गलादेश जाँदै छ।
बङ्गलादेशमा आयोजना हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ।
प्रतियोगितामा नेपाल, बङ्गलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन्।