भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आयो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ३ गते।

भारतबाट इन्धनको मूल्य फेरि बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मुल्य प्रतिलिटर  ६.३३  रुपैयाँ र डिजेलमा १ रुपैयाँले बढेर आएको बढेर आएको छ ।

इन्धनको मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोड प्रक्षेपण रहेको निगमको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *