राष्ट्रिय बिमा कम्पनी लिमिटेड द्धारा विभिन्न पदका लागि कर्मचारी माग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ३ गते।

राष्ट्रिय बिमा कम्पनी लिमिटेडले  ठुलो सङ्ख्यामा कर्मचारीको माग गरेको छ ।

राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदको लागि खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको नागरिकताको प्रमाणपत्र, एसएलसी वा सोसरह र सोभन्दा माथिको आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रहरूको स्वयं प्रमाणित प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो र तोकिएको दस्तुरसहित समावेशीतर्फको समूहसमेत खुलाई रीतपूर्वक दरखास्त फाराम भरी तोकिएको म्यादभित्र यस कम्पनीको प्रधान कार्यालयमा बुझाउन सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *