अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २२ गते।
महारागञ्जस्थित त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्सका लागि जागिर खुलाएको छ ।
आज सूचना जारी गर्दै शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो।
मान्यताप्राप्त शिक्षण संस्थाबाट नसिङमा प्रमाणपत्रतह पास गरेकाहरुले आवदेन दिन सक्नेछन् ।
स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो । इच्छुक नर्सले आगामी असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।