अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १३ गते।
बाजुरामा गए राति भूकम्पको धक्का महसुस गरिएको थियो ।
राति १०:२७ बजे बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन ।