अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २९ गते।
जनमत पार्टीकी अनिता देवीले आज पद तथा गोपनीयताको सपथ लिँदै छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ ।
सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमतकी साह मन्त्री नियुक्त हुन लागेकी हुन् ।