प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ५ गते।

प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *