त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आज नेपाली टिमले युएईसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कार्तिक १ गते।

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आज नेपाली टिमले युएईसँग खेल्दै छ ।

नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ ।

शृङ्खलाको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तथा अन्य खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् । सबै खेलहरू बिहान ११ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *