अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपालले दोस्रो खेल लेबनानसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन ८ गते  

अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपालले दोस्रो खेल लेबनानसँग खेल्दै छ ।

दशरथ  रंगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेलमा कीर्गिस्तान विरुद्ध १-० को कठिन जित निकालेको थियो । म्यानमारले भने लेबनानलाई ३-१ ले पराजित गरेको थियो । त्यसैले बिहीबार नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनल पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *