अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २१ गते
आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय खेल नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।
पहिलो खेलमा नेपालले स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो ।
लिग-२ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष टोली हो भने त्यही नेदरल्यान्ड्ससँग नेपालले दोस्रो खेल खेल्नेछ।
नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो।