सुनको मूल्यमा पुनः वृद्धि ,आज कतिमा हुँदैछ कारोबार ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २१ गते

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य बुधवार तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *