एनपीएल क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर १० गते

एनपीएल क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै छन् ।

विराटनगर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

यसअघि दुई खेलमा एक जीत र एक हार व्यहोरेको चितवन दुई अंकका साथ तालिकाको पाँचौ स्थानमा छ ।

मंसिर एक गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *