अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ १७ गते
एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज तास्मानियासँग खेल्दै छ।
सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ।
नेपाल ए ले यसअघि टप एन्ड सिरिज खेलेको थियो। सिरिजमा नेपालले खेलेका ६ खेलमा २ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो।