कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु , मृतकको संख्या ४५ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १० गते

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पर्साका एक महिलाको मृत्यु भएको जानकारी दिए ।

बारा जिल्ला परवानीपुर गाउ पालिका वडा न ८ को १७ बर्षिय महिला को मृत्यु भएको छ।

 उहाँको उपचारका क्रममा गण्डक अस्पताल बिरगंजमा निधन भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *