आज ललितपुरमा शुक्रबार दिनभरि कर्फ्यू लाग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १९ गते

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *