विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड नाघ्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस १५ गते।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८ करोड २३ लाख २७ हजार ४९८ पुगेको छ ।

कोरोनाबाट अहिलेसम्म विश्वमा १७ लाख ९६ हजार ५४५ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा संक्रमित रहेका २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख ५ हजार ९३९ को स्वास्थ्य अवस्था गभ्भीर छ ।

अहिलेसम्म ५ करोड ८३ लाख ३८ हजार ९०६ जनाले कोरोनालाई जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *