बिपत जोखिमबाट बचन विद्यार्थी लाई प्रशिक्षण

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २९ गते।

सिरहाको लहान नगर पालिका स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक बिधालमा बिपत बाट जोगिन स्कुलका विद्यार्थी भाई बहिनीहरुलाई बिपत्त सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।शस्त्र प्रहरी बेस क्याम्प लहानका इन्चार्ज तथा प्रहरी नाव निरीक्षक डिएपी बिनोद थापा ले प्रशिक्षण दिएका हुन्।

प्राकृतिक बिपत र मानव सिर्जित बिपत बाट जोगिन विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा सयौं विद्यार्थीहरुको सहभागीता रहेको स्कुलका प्रधान अध्यापक डा. महेन्द्र चौधरीले जानकारी दिनु भयो।

विद्यार्थीहरुलाई दिएको यो बिपत सम्बन्धि तालिम जिबन उपयोगी भएको प्रशिक्षक डिएपी बिनोद थापा लाई धन्यवाद दिएका थिए। अचानक आई परेको यस्तो बिपत लाई सामना कसरी गर्ने उनले प्रशिक्षण गरेका थिए । नेपालका एतिहासिक  भुकम्पहरु आउने गरेको बताए थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *