सिरहाको काजरा चौकमा निरंकारी मोटर साईकल सर्भिस सेन्टरको सुरुवात

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, बैसाख ५ गते।

सिरहाको सिमाबर्ति गाउँपालिका बर्यारपटी ५ स्थित कजरा चौकमा निरंकारी मोटर साईकल सर्भिस सेन्टरको सुरुवात भएको छ।

कुनै पनि कम्पनीको मोटरसाईकलको स्पेयर पार्ट पाउनुका साथै २० बर्षको दक्ष अनुभबि मित्री पिनटु ठाकुर को सेवा अब निरंकारी मोटरसाईकल सर्भिसमा दिने गरेको छ ।

प्रधुमन कुमार साह ले ब्यक्तीगत लगानीमा संचालन गरेको हो  । बिभिन्न कम्पनीको सोरुममा काम गरी सकेको दक्ष अनुभवी  पिनटु ठाकुर को सेवा उक्त सर्भिस सेन्टरमा दिने गरेको छ । गाईरेज संचालन भए संगै नेपाल लगायत छिमेकि मुलुक भारतको बिहार राज्यबाट मोटरसाईकल बनाउन आउने गरेको हो ।

संचालक साहले सस्तो दर्मा जस्तो सुकै बिग्रेको मोटर साईकलको इन्जन मर्मत गरीनुका साथै सर्तो र सहुलियत दर्मा गाडीका संमानहरु उपलब्ध गराउने गरेको  छ । उक्त ठाँउमा एक पल्ट बनाएको गाडी धनीले पुनः मर्मत गराउन तेहि ग्यारेजमा पुगिने गरेको स्थानीय अशोक यादवले जानकारी दिनुभयो ।

उक्त ग्यारेजमा गाडी बनाउनेहरुको बिहानै देखि लाईन लागने गरेको हो। ठाकुरले बनाएको गाडी  बर्शौ बर्ष गाडी बनाउने झन्झट बाट मुक्त रहने स्थानीयको भनाइ छ । उक्त ग्यारेज ले छोटो समयमा हजारौं ग्राहकहरुको बिश्वास र मन्जितन सफल भएका छन। संचालक साहका अनुसार मैले पैसा मात्र कामाउने उदेश्यले ग्यारेज संचालन गरेको होईन सेवा र लोक प्रियता कामाउने उदेश्यले मैले उक्त ठाँउमा सर्भिस सेन्टर संचालन गरेको साहले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *