आज थपिए २ हजार ६१८ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ११ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २ हजार ६१८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ९७ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ७७ हजार १२३  जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *