लागुऔषधसहित कञ्चनपुरबाट एकजना युवक पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,जेठ २१ गते।

लागुऔषधसहित कञ्चनपुरबाट एकजना युवक पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका १५ बस्ने २७  वर्षीय सुरेन्द्र चन्द शुन्य दशमलव ३६ ग्राम लागुऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

प्रहरी टोलीले विषेश सूचनाको आधारमा खानतलासी गर्दा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *